ढाेका सुन्दर संभावनाकाे द्वार हाे,भने ढाेका उज्वल भविश्यकाे सपना पनि हाे ।

भैरहवा एयरपाेर्ट र प्लेनकाे ढाेका -- ढाेका देखेर ढाेकाले दिने शुरक्षा र ढाेकाकाे बहुप्रयाेजन  - नेपाली ढाेका ।

Traditional Door from Ancient Building.                   Oil painting Timber Craft Door                                              Glass Door                              

काम विशेष ले अाज 2078 साल पाैष अाठ गते भैरहवा जाने भनी हिजाे राति लगभग 11 बजे प्लेनकाे टिकट किन्न गुगल मार्फत प्लेनहरुकाे टिकट किन्ने अनलाईकाे पसल गुगल मारफत ढाेका खाेल्दै सबै एयरलाईन काे उडान समय र टिकटकाे मूल्य बुझ्दै जादा लग भग ६-७ वटा एय,लाईनका अनलाईन टिकट पसल खुल्ल थिए बुद्द एयर, यति एयर,गुण एयर,श्री एयर अादि ।गुगलले संभब बनाई दएकाे अनलाईन पसल बिना सेल्स मेन चल्ने हुनाले सेल्फ सर्भिसकाे अनुभव र सेवा काे गुणस्तर पनि सजिलै महसुस गर्न सकिने याे पसल बाट लग भग मध्य रातमा बेडमा निदाउनु भन्दा एकै छिन अगाडि एयरलाईन र टिकट मूल्य छानि छानि टिकट किन्न सफल भय । राति 11 बजे हाेस या मध्य रात दिउसाे या बिहान सदैब अनलाईन पसलकाे ढाेका सबैकालागि खुल्ला हुनु प्रबिधिले दिलाईदिएकाे सुबिधा हाे । बेडमा सुतेर मध्यरातमा टिकट किनेर बपहान 8 बजे आफ्नाे बेडरुम बाट बेडरुमकाे ढाेका खाेली भैरहवाकाे साईत गर्दै गर्दा घरका तीन वटा ढाेका हरुले चुप्प लाग्दै मुसुक्क हास्दै मलाई शुभ यत्राकाे शुभकामना दिई रहेका थिए । घरकाे मुल गेटले मलाई भन्दै थियाे याे घर र यसमा बस्ने मेराे परिवारका सबै सदस्यकाे सुरक्षा गर्नेछु त्याे अाश्वासनले मलाई मेराे यात्रा शुभ हुने कुरामा ढुक्क भय जब म अागन काे कम्पाउण्ड बाट बाहिर निस्कदै थिए फलाकाे बुट्टेदार गेट ले पनि बाहिरि बिकारतत्व र जीव जन्तु र अनाबश्यक मनिसहरुलाई पहपलाे चरणमानै नियन्त्रण गर्नेछु भन्दै फलामकै ट्याङग्र्याङ टुङ्ग्रुङ अावाजले अाफ्नाे भाषामा मलाई भनिरहेकाे भान मलाई भयाे ।मैले आफ्नाे अामा र श्रीमति संग गयं है भरे बेलुकानै फर्कन्छु भन्दै बिदा माग्दै गाडीकाे ढाेका खाेलेर गाडिमा बसे अनि त्याे कम्पाउण्डकाे मेन गेट बाट गाडि बाहिर निकाली गाडपकाे झ्यालकाे शिसा खाेलेर फेरि घरका सबै झ्याल र ढाेकाहरु हेर्दै अामा श्रीमती र अन्य सदस्यलाई बाई गर्दै एयरपाेट तिर लागे । भैरहवा पुगेर बेलुका फर्कने हुनाले मैले मेराे गाडि एयरपाेट मै राख्ने निधाे गरेकाे हुनाले गाडि पार्क गरि गाडिकाे चारवटै ढाेका हरु राम्राे संग चेक गरेर झ्यालकाे शिसा लागे नलागेकाे हेरेर गाडि लक गरेर फेरि लक भए नभएकाे ढाेका खाेल्ने प्रयास गरि चेक गरेर ढुक्कले ।म एयरपाेट भपत्र छिरे । छिर्ने द्वार यानेकि ढाेकामा समान्य चक जाँच गरि त्याे ढाेका पार गरि प्लेनकाे बाट छिर्नकालागि चाहिने बाेर्डङ पास लिएर स्क्युरिटि चेक जाँच सकि सानाे अालुमुनियमकाे ढाेका बाट भित्र लबि मा अारामले पुग्ने बित्तिकै बाेर्डङ शुरु भैहाल्याे गेट नं 2 बाट बाेर्डपङ भई बाहिर पर्खिरहेकाे बसकाे ढाेका पनि खुल्ला राखि सबै प्यासेन्जरलाई स्वागत गर्दै बसकाे ढाेकाबाट भित्र पठाईयाे ।सबै प्यमसेन्जर अाई सकेपछि बसकाे ढाेका अटाेमेटक या आफै बन्द भयाे जुन ड्राईभर बाट नपयन्त्रित थियाे ।यसरि घर देखि कहिले काठकाे सानाे चपटपक्क परेकाे ढाेका कहिले घरकाे बुट्टेदार लरअलि ठुलाे ढाेका अनि घरकाे गेट गाडिकाे ढाेका बाेर्डिङ पासकाे ढाे हुँदै प्लेन सम्म पुगियाे । फेरि प्लेनमा र्याम सहितकाे ढाेका खुल्ला राखेर राम्रि एयर हाेस्टेज हामिलाई नमस्ते गर्दै स्वागत गर्दै धन्यबाद भन्दै सबैलाई अाफ्नाे सिटमा बस्न र मास्क लगाउन भन्दै गर्दा प्लेनकाे ढाेकाले हामी सबैलाई प्लेन भपत्र थुनिदियाे थुनेता पनि सबै सुरक्षित महसुस गरेकाे अाभास पाईन्थ्याे । नभन्दै प्लेनकाे त्याे ढाेका लाईनै देखिने बराबरका झ्यालहरु बाहिरबाट हेर्दा ज्यालाे झ्याल रमणिय भित्रबाट साेच्दा हामिलाई सबै प्रकारकाे बाहिरि हावा या अन्य प्रेसरबाट सुरक्षित संग थुनेर गन्तब्यमा पुर्याउने बिश्वास का साथ प्लेन भित्रका प्यािेन्जर अारामले बसेका छन । यत्िकैमा एकैदिनमा थुप्रै ढाेका खाेल्दै भैरहवा पुगियाे कामकाे अबसरकाे ढाेले पनि साथ दियाे काम बन्याे र साेहि दिन बेलुका ती सबै ढाेक पार गर्दै काठमाण्डु एयरपाेट अाेर्लिए पछि थाहा भयाे कि ढाेकाकाे फरक फरक ठाउमा प्रयाेग र फाईदा हरु ।

 

Timber Craft Door.

 

Share this post
Recent Post